क्यानडामा पनि भेटिए हन्टाभाइरस संक्रमित
hamrakura.com · Mon May 18 00:00:00 GMT 2026
काठमाडौँ । क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले देशमा पहिलो पटक हन्टाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ। संक्रमित व्यक्ति हाल ब्रिटिश कोलम्बियामा आइसोलेसनमा रहेका एक क्रुज यात्रु हुन्।
पीएचएसीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ब्रिटिश कोलम्बियाबाट सङ्कलन गरिएका ती यात्रुको नमुना पुष्टि परीक्षणका लागि विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा पठाइएको थियो।
Read full story at source (hamrakura.com)