फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगवती चौधरी नियुक्त
arthasarokar.com · Tue May 19 08:10:12 GMT 2026
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३औँ वार्षिक साधारणसभाले भगवती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।
Read full story at source (arthasarokar.com)