पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह
khabarhub.com · Fri Jun 12 06:18:34 GMT 2026

काठमाडौं – विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश तथा स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत रकम विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा विनियोजन गर्न आग्रह गरेका छन् ।
Read full story at source (khabarhub.com)