नीतिश कुमार नवौँपटक विहारको मुख्यमन्त्रीमा विजयी
farakdhar.com · Sun Jan 28 16:56:19 GMT 2024
भारतको विहारको मुख्यमन्त्रीमा नीतिश कुमार विजयी भएका हुन् । उनी नवौँपटक विहारको मुख्यमन्त्री बनेका हुन् ।
आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका नीतिशले भारतीय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री पदको शपथ लिएका हुन् ।
Read full story at source (farakdhar.com)