उद्धारपछि सञ्जय साहले चिकित्सकसँग भने: 'हरे कृष्ण महामन्त्र जपेर बसें, महामन्त्रले निकै काम गर्दो रहेछ
barnanmedia.com · Fri Sep 04 05:28:55 GMT 2026

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका सञ्जय साहले नेपाली सेनाका चिकित्सकसँग भावुक कुराकानी गरेका छन्।
उद्धारलगत्तै भएको कुराकानीमा सेनाका चिकित्सकले साहलाई बधाई दिँदै आराम गर्न आग्रह गरेका थिए। चिकित्सकले लामो समयपछि सकुशल बाहिर निस्किन सफल भएको भन्दै यसलाई दोस्रो जीवनजस्तै भएको बताएका थिए।
Read full story at source (barnanmedia.com)