बैतडी बस दुर्घटनामा घाइतेको सङ्ख्या २० पुग्यो
nepalnews.com · Fri Jul 03 16:06:35 GMT 2026

काठमाडौँ ।
बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० पुगेको छ । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३:३० बजे बैतडीको पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो।
Read full story at source (nepalnews.com)