ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयारः सभापति गजुरेल
corporatenepal.com · Fri Jun 12 06:15:12 GMT 2026

काठमाडौं । प्रतिनिधि सभा अन्तरगत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।
इप्पानको २४ औं साधारणसभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।
Read full story at source (corporatenepal.com)