दुवईका भिल्लामा रुसका धनाढ्यको नजर, यूएईमा किन बढ्दै छ रुसी आगमन?
nepalkhabar.com · Thu May 05 17:28:48 GMT 2022
युक्रेनमाथि आक्रमणपछि रुसी धनाढ्यहरुको रोजाइ मध्यपूर्वको दुवई बन्न थालेको छ। खासगरी पश्चिमा देशले प्रतिबन्धको वर्षा नै गरेपछि उनीहरु त्यसलाई छल्न दुवईलाई गन्तव्य बनाइरहेका छन्।
रुसी अर्बपतिहरु र उद्यमीहरु संयुक्त अरब इमिरेट्स (यूएई)मा आउने क्रम जारी रहेको छ। यो संख्या निकै धेरै रहेको बीबीसीले उल्लेख गरेको छ। योसँगै सन् २०२२ को पहिलो तीन महिनामा रुसीहरुले सम्पत्ति खरिद गर्ने क्रम समेत ६७ प्रतिशतले बढेको छ।
Read full story at source (nepalkhabar.com)