संयुक्त राष्ट्रसंघ मुख्यालयबाहिर तिब्बती अभियानकर्मीले गरे आत्मदाह
baahrakhari.com · Fri Jul 03 16:15:39 GMT 2026

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को मुख्यालयबाहिर ५२ वर्षीय पुरुषले आत्मदाह गरेका छन् । उनको नाम लोबगा र्याङजेन भएको बताइएको छ ।
तिब्बती भाषामा ‘र्याङजेन’ को अर्थ ‘स्वतन्त्रता’ हो । स्थानीय सञ्चारमाध्यमका अनुसार उनले आत्मदाह गर्नुअघि तिब्बतको स्वतन्त्रताको पक्षमा अपिल गरिरहेका थिए । घटनास्थलमा उनीसँग तिब्बतको झण्डासमेत रहेको बताइएको छ ।
Read full story at source (baahrakhari.com)