अर्थमन्त्रीलाई एमालेको जवाफ– विगतका सबै घटना दूधको दूध पानीको पानी छुट्टयाउन तयार छौँ
baahrakhari.com · Fri Jun 12 06:31:52 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विगतका सबै घटना छानबिनका लागि प्रतिपक्ष तयार रहेको जवाफ दिएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले बिहीबार अर्थमन्त्रीले करका दर हेरफेरबारे दिएको चुनौतीको जवाफ दिएका हुन् । “विगतका सबै घटनालाई दूधको दूध पानीको पानी गरेर छुट्टयाउनको लागि प्रतिपक्ष हाजिर छ । त्यसले सत्यलाई प्रमाणित गर्न सक्छ, कमजोरी भए सच्याउँन चाहन्छौँ,” उनले भने ।
Read full story at source (baahrakhari.com)