भोटेकोशी विपद्को १० औँ दिनमा कसरी सम्भव भयो जीवित उद्धार ?
ratopati.com · Fri Sep 04 05:41:09 GMT 2026

काठमाडौँ । भोटेकोशीमा बाढीसँगै आएको डेब्रीले त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङ पुरिएको थियो । सुरुङको मुख करिब २५ मिटर पुरिएको थियो ।
चट्टान जस्तै बनेको डेब्रीलाई हटाएर उद्धारकर्मीहरूले विपद्को १० औँ दिनमा दुई जनाको जीवित उद्धार गरेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले शुक्रबार बिहान सञ्जय साह र कबीर महर्जनको जीवितै उद्धार गरेका हुन् ।
Read full story at source (ratopati.com)