उमेर हदसहित अनिवार्य राजनीतिक पुस्तान्तरण
baahrakhari.com · Fri Sep 04 05:48:07 GMT 2026

संयुक्त परिवारको हाम्रो परम्परागत संरचनामा यतिखेर निकै परिवर्तन आएको छ । पुस्ताको हिसाबले एकै छानामुनि तीन चार पुस्ता ओत लाग्ने परम्परा थियो । अबका पारिवारिक संरचना दुई पुस्ता वा एक पुस्तामा सीमित भएका छन् ।
सामाजिक संरचनामा पुरानो पुस्ताको प्रभाव नयाँ पुस्तामा कम हुँदै गएको छ । विश्वव्यापीकरणको प्रभावले आप्रवासन, खुलापन र आवतजावतको पूरा ढोका पूरै खोलेको छ । नयाँ पुस्तालाई विश्वका परिवर्तनसँग परिचित हुन र सूचना प्रविधिको प्रयोगबाट समाजलाई प्रभावित पार्न सहज तुल्याएको छ ।
Read full story at source (baahrakhari.com)