त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईजनामध्ये स्वास्थ्य अवस्था कस्तो छ ?
baahrakhari.com · Fri Sep 04 05:47:57 GMT 2026

काठमाडौं । सुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एकजनाको अवस्था सामान्य छ । एकजनाको भने अवस्था जटिल रहेको छ ।
“जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कबीर महर्जन हुनुहुन्छ । उहाँलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
Read full story at source (baahrakhari.com)