ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार : आशिष गजुरेल
nagariknews.nagariknetwork.com · Fri Jun 12 06:34:24 GMT 2026

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।
इप्पानको २४ औं साधारणसभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्। ‘नीतिगत तहमा केही सुधार गर्नु पर्ने भए हामीलाई सम्झाउनु होला। ऊर्जा क्षेत्रको विषयमा समस्या भएको हामीलाई भन्नु होला। हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन समते दिन सक्छौं,’ उनले भने।
Read full story at source (nagariknews.nagariknetwork.com)