एनसेलका सीईओ माइकलले दिए राजीनामा
barnanmedia.com · Fri Sep 04 05:44:05 GMT 2026

काठमाडौं । एनसेलका सीईओ माइकल प्याटरिक फोलेले कम्पनीबाट राजीनामा दिएका छन् ।
उनले भदौ ९ गतेदेखि नै लागु हुनेगरी राजीनामा दिएका हुन् । उनको राजीनामाका सम्बन्धमा दूरसञ्चार प्राधिकरणलाई जानकारी गराइएको छ ।
Read full story at source (barnanmedia.com)