डाँडा काटेर कृष्णभीरमा ट्र्याक खोल्न थालियो
himalpress.com · Fri Sep 04 05:56:23 GMT 2026

चितवन- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्न आज बिहानदेखि सुरु गरिएको छ।
दुई दिनसम्म रुख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने काम गरेपछि माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो।
Read full story at source (himalpress.com)