त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल
annapurnapost.com · Fri Sep 04 05:59:15 GMT 2026

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट आज बिहानै जीवितै उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल रहेको छ।
उनलाई उद्धारलगत्तै हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याई सघन उपचार कक्ष (ICU) मा राखेर उपचार जारी राखिएको छ।
Read full story at source (annapurnapost.com)