होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)
khabarhub.com · Fri Jun 26 11:13:02 GMT 2026

काठमाडौं – वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै सुकुम्वासीहरूले विरोध प्रदर्शन गरेका छन्। राज्यबाट जबरजस्ती विस्थापन गरिएको भन्दै विभिन्न कम्युनिस्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन् ।
Read full story at source (khabarhub.com)