झापामा ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
nepalipatra.com · Sun May 18 03:11:39 GMT 2025

झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् ।
Read full story at source (nepalipatra.com)