साह र महर्जनका परिवार भन्छन्– खुसीको सीमा नै छैन
ratopati.com · Fri Sep 04 06:21:05 GMT 2026

काठमाडाैँ । त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका कबिर महर्जन र सञ्जय शाहका परिवारका सदस्यहरूले धेरै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।
‘छोरालाई कहिले देखूँ कहिले भेटूँ भएको छ । अव काठमाडौँ आउने प्रयासमा छु’, साहका बुबा रामफल शाह भनेका छन् । उनले सबैको आर्शीवार्दले आफूहरूलाई शान्ति मिलेको बताएका छन् ।
Read full story at source (ratopati.com)