पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्रयाक खन्न सुरु
ratopati.com · Fri Sep 04 06:24:58 GMT 2026

धादिङ। त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडक खण्ड भासिएपछि नयाँ ट्रयाक खन्ने काम सुरु गरिएको छ।
गत भदौ १० गते र त्यसपछिको भीषण बाढीले सडक कटान गरेपछि पृथ्वीराजमार्गको उक्त खण्डमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो।
Read full story at source (ratopati.com)