२ जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जीवितै राखेको छ
barnanmedia.com · Fri Sep 04 06:13:48 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको किरण जीवितै राखेको बताएका छन्।
निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन्।
Read full story at source (barnanmedia.com)