दुई जनाको उद्धार भएको त्रिशूली-३‘ए’मा अरू को–को थिए ?
ratopati.com · Fri Sep 04 06:29:30 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली-३‘ए’ परियोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको छ ।
भोटेकोशीमा बाढी आएको १० दिनका दिन दुई जनाको जीवितै उद्धार गरिएको हो । उद्धार हुनेमा विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई बिहान सुरुङबाट जीवितै उद्धार गरी थप उपचारको लागि काठमाडौँ ल्याइएको छ ।
Read full story at source (ratopati.com)