सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’
khabarhub.com · Fri Sep 04 06:27:56 GMT 2026

कञ्चनपुर – सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ मनाइँदै छ ।
अठ्यावली अर्थात् अष्ठमीको दिन गौरा पर्वको मुख्य दिन हो । आजका दिन गौरा हुने स्थानमा गौरा महेश्वर स्थापना गरिसकेपछि बर्तालु महिलाले अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजाअर्चना गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का बर्तालु रतनादेवी भट्टले बताइन् ।
Read full story at source (khabarhub.com)