एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग
nepalviews.com · Fri Sep 04 06:27:24 GMT 2026

काठमाडौं । एफवानसफ्ट ग्रुपले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
एफवानसफ्ट ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, इसेवा मनी ट्रान्सफर तथा ग्रुपका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम कोषमा जम्मा गरिएको हो।
Read full story at source (nepalviews.com)