सगरमाथा आरोही पन्त र शर्मालाई आइसीएफसी फाइनान्सको सम्मान
clickmandu.com · Fri Jun 12 07:15:03 GMT 2026

काठमाडौं । सगरमाथा आरोही सुधिज्ञ पन्त र साईत शर्मालाई आइसीएफसी फाइनान्सले सम्मान गरेको छ । उनीहरूले गत जेठ ६ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुशीलकुमार अर्याल, संस्थाका कर्मचारी, सामाजिक अगुवा, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
Read full story at source (clickmandu.com)