म्यानमारमा अभियन्ता जिमी पक्राउ
imagekhabar.com · Mon Oct 25 03:14:41 GMT 2021
एजेन्सी । म्यानमारमा बिद्यार्थी आन्दोलनका क्रममा चर्चामा रहेका अभियन्ता को जिमी पक्राउ परेका छन् । म्यानमारमा सन् १९८८ देखि चर्चामा रहेका उनी पछिल्लो समय सेना बिरोधी आन्दोलन चर्काएको आरोपमा पक्राउ परेका हुन् ।
म्यानमारको उत्तरी दागोनबाट उनलाई सेनाले घेरा हाली पक्राउ गरेको हो । उनी बसेका ठाउँमा सेनाले घेरा हालेपछी पछाडीको भागबाट भाग्न खोज्दा सेनाले ज्यादती गरि नियन्त्रणमा लिएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
Read full story at source (imagekhabar.com)