बाढीमा बेपत्ताको अवस्था अज्ञात, परिवार अझै प्रतीक्षामा
gorkhapatraonline.com · Fri Sep 04 06:30:14 GMT 2026

भोटेकोशीको बाढीमा परी सम्पर्कविहीन भएका परिवारका सदस्यको खोजीका लागि सर्लाहीबाट प्रभावित क्षेत्रमा पुगेकाहरू निराश हुँदै घर फर्कन थालेका छन् ।
बेपत्ता भएका व्यक्तिको अवस्था थाहा हुन नसकेपछि परिवारका सदस्य र आफन्त प्रभावित क्षेत्रमा पुगेर खोजी तथा सोधखोज गरे पनि कुनै जानकारी नपाएपछि चिन्तित हुँदै घर फर्किएका हुन् । बाढीमा परी सम्पर्कविहीन भएकाहरूको एक सातासम्म अवस्था थाहा नहुँदा परिवारमा रुवाबासी चलेको छ ।
Read full story at source (gorkhapatraonline.com)