'गौंथली' टिमले बाढीपीडितका लागि गर्यो १४ लाख सहयोग
setopati.com · Fri Sep 04 06:36:00 GMT 2026

ब्लकबस्टर फिल्म 'गौंथली'ले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १४ लाख रूपैयाँ सहयोग गरेको छ।
फिल्मको टिमले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा १४ लाख रूपैयाँ सहयोग गरेको हो।
Read full story at source (setopati.com)