नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले स्थापना गरिन् अमेरिकी क्लिनिकल प्रविधि कम्पनी ‘काइरोसहेलिक्स’
nepalviews.com · Fri Sep 04 06:35:54 GMT 2026

काठमाडौं । नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोसहेलिक्स (KairosHelix) स्थापना गरेकी छन्।
कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), गणित, तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीको प्रयोगमार्फत क्लिनिकल ट्रायलबाट सिर्जना हुने ज्ञानलाई संकलन, एकीकृत र पुनःप्रयोग गर्न सकिने प्रविधि विकास गरिरहेको जनाएको छ।
Read full story at source (nepalviews.com)