ट्रम्पलाई १० प्रतिशत ट्यारिफ जारी राख्न अदालतको अनुमति
baahrakhari.com · Fri Jun 12 07:32:00 GMT 2026

काठमाडौं । अमेरिकामा आयात महसुललाई लिएर चलिरहेको कानुनी लडाइँका बीच ट्रम्प प्रशासनले ठूलो राहत पाएको छ ।
वासिङ्टनस्थित संघीय पुनरावेदन अदालतले अन्तिम कानुनी प्रक्रिया पूरा नभएसम्म अमेरिकी सरकारले विश्वभरबाट आयात हुने सामानमा लगाएको १० प्रतिशत ट्यारिफ (भन्सार शूल्क) असुली जारी राख्न सक्ने निर्णय सुनाएको हो ।
Read full story at source (baahrakhari.com)