छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Tue Nov 08 15:18:00 GMT 2022
काठमाडौं।एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको दाबी गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले नेतृत्वको गठबन्धनले देशलाई द्वन्द्वतर्फ धकेल्ने आरोप लगाएका छन्। एमालेलाई सघाएको आरोपमा गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन्। भोट माग्दै हिँडेका पूर्वमन्त्री विरोध खतिवडामाथि मनहरामा स्थानीयले दुव्र्यवहार गरेका छन्। कालिकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
Read full story at source (dekhapadhi.com)