प्रहरीले सचिव कृष्णहरि पुष्करसँग केरकार गरेर छोड्यो
barnanmedia.com · Thu Jun 04 22:09:23 GMT 2026

प्रहरीले सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
Read full story at source (barnanmedia.com)