आइएमई लाइफ इन्स्योरेन्सको इस्युअर रेटिङ केयर-एनपी ए माइनसमा स्तरोन्नति
arthasarokar.com · Fri Jun 12 07:40:34 GMT 2026
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको इस्युअर रेटिङ स्तरोन्नति भएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी बिबिबी प्लसबाट स्तरोन्नति गर्दै केयर एनपी ए माइनस प्रदान गरेको हो ।
Read full story at source (arthasarokar.com)