जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने दुई युवा पक्राउ
deshsanchar.com · Sun Nov 09 16:48:55 GMT 2025

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले जेन–जी आन्दोलनमा तोडफोडसँगै लुटपाटमा संग्लनलाई धमाधम पक्राउ गर्न थालेको छ। आइतबार मोटरसाइकल, कम्प्युटर लगायतका सामाग्री चोर्ने दुई युवकलाई पक्राउ गरेको छ।
Read full story at source (deshsanchar.com)