कसले उचाल्ला झापा महिला गोल्डकपको उपाधि ?
nagariknews.nagariknetwork.com · Sun Nov 09 16:54:50 GMT 2025
झापाको शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
फाइलन खेलको पूर्वसन्ध्यामा आज रङ्गशालामा परिसरमा आयोजित ‘प्रि–म्याच कन्फ्रेन्स’मा दुवै टोलीले उपाधिमा आ–आफ्नो दाबी प्रस्तुत गरेका हुन् । दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधि रक्षाका लागि रूपमा तयार रहेको बताए ।
Read full story at source (nagariknews.nagariknetwork.com)