छुट्टै कार्यालय खोल्न घर खोज्दैछ देउवा समूह
setopati.com · Tue May 19 12:21:02 GMT 2026

विशेष महाधिवेशनमा सहभागी नरहेको नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष १५औं महाधिवेशनको निष्पक्षताका लागि पार्टीले एउटा संयन्त्र बनाउनुपर्ने अडानमा छ।
प्रदेशहरूमा लगातार भेला गरिरहेको देउवा समूहले पार्टीभित्रका विवाद समाधान र महाधिवेशन निष्पक्षताका लागि एउटा कार्यदल आवश्यक पर्नेमा जोड दिएको हो।
Read full story at source (setopati.com)