‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
ratopati.com · Tue Apr 23 17:07:00 UTC 2024

काठमाडौँ । लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको वक्ताहरुले धारणा राखेका छन् ।
लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा मंगलबार राजधानीका आयोजित कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।
Read full story at source (ratopati.com)