प्रतिनिधिसभा चुनावमा एक मतदाता बराबर २६३ रुपैयाँ खर्च
nepalviews.com · Tue May 19 12:25:36 GMT 2026

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ को खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन सञ्चालनका क्रममा भएको आम्दानी–खर्च र वित्तीय व्यवस्थापनसम्बन्धी विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको हो।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालनका लागि नेपाल सरकारबाट ६ अर्ब ७१ करोड १२ लाख ५८ हजार २ सय रुपैयाँ प्राप्त भएको थियो। त्यसमध्ये ४ अर्ब १६ करोड ७८ लाख ३२ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।
Read full story at source (nepalviews.com)