आजदेखि सिनेमा हलमा ‘पार्वती’, पहिलो दिनको आम्दानी बाढी प्रभावितलाई
kalakarmi.com · Fri Aug 28 00:40:39 GMT 2026

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज भदौ १२ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘पार्वती’ देशव्यापी प्रदर्शन प्रारम्भ भएको छ ।
यसैबीच, फिल्म प्रदर्शनको पूर्व सन्ध्या पारेर निर्माण पक्षले बिहीवार साँझ काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्दै शुक्रवारदेखि प्रदर्शनमा आउने पार्वतीको पहिलो दिनको आम्दानी रसुवा बाढी प्रभावितलाई प्रदान गर्ने घोषणा गरेको छ ।
Read full story at source (kalakarmi.com)