ट्रमा सेन्टर स्थापनाको कुरा बजेटमा समेटेको भन्दै सांसद खनालद्वारा सरकारलाई धन्यवाद
nagariknews.nagariknetwork.com · Fri Jun 12 07:48:28 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सुदूरपश्चिमको स्वास्थ्य र यातायात पूर्वाधारका योजनाहरूलाई बजेटमा समेटेको भन्दै सरकारलाई धन्यवाद दिएका छन्।
शुक्रबार संसद्मा बोल्दै सांसद खनालले कैलाली क्षेत्र नम्बर २ का जनताले लामो समयदेखि खेप्दै आएको ट्रमा सेन्टरको अभाव अब सदाका लागि अन्त्य हुन लागेको बताएका हुन्। कैलालीको लम्कीचुवा नगरपालिकामा ट्रमा सेन्टर स्थापनाका लागि सरकारले आगामी बजेटमार्फत सम्बोधन गरेकोमा उनले खुसी व्यक्त गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)