प्रहरीका सइले पेस्तोल हराएपछि..
nepalwatch.com · Tue Apr 23 17:21:43 UTC 2024
बारा ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जमा कार्यरत प्रहरीले पेस्तोल हराएका छन् । आइतबार मध्यरातमा गाँजा तस्करी हुँदै छ भन्ने सूचना पाएको प्रहरी अमलेखगन्जबाट उत्तरतर्फको जंगलमा जाने क्रममा वरिष्ठ सइ पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हाराएको हो ।
Read full story at source (nepalwatch.com)