प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च
ratopati.com · Tue May 19 12:40:57 GMT 2026

काठमाडाैँ । निर्वाचन आयाेगले गत फागुन २१ गते भएकाे प्रतिनिधि सभा निर्वाचनकाे खर्च विवरण सार्वजनिक गरेकाे छ। मंगलबार आयाेगले निर्वाचन खर्च विवरण सार्वजनिक गरेकाे हाे ।
४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँमा निर्वाचन सम्पन्न भएको आयाेगले जनाएकाे छ। निर्वाचनका लागि सरकारले आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएकाे थियाे ।
Read full story at source (ratopati.com)