फागुन २१ को चुनावमा ४ अर्ब ९६ करोड खर्च, एक भोटको २ सय ६३ रुपैयाँ
clickmandu.com · Tue May 19 12:54:16 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले २०८२ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ ।
आयोगको मिति २०८३ जेठ ५ मा बसेको बैठकको निर्णयानुसार उक्त खर्च विवरण सार्वजनिक गरिएको हो ।
Read full story at source (clickmandu.com)