सिंगो बस्तीको एउटा मात्रै शौचालय
khabarhub.com · Sun May 18 17:05:10 GMT 2025

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छन् । तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभावले हो । यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ ।
Read full story at source (khabarhub.com)