युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
baahrakhari.com · Tue Apr 23 17:56:35 UTC 2024

किएभ, युक्रेन । युक्रेनले सेनाका लागि उमेर पुगेका युवाहरूलाई स्वदेश फर्किन प्रोत्साहित गर्न नयाँ उपायहरू ल्याउने भएको छ ।
किएभले यसै महिना नयाँ कानुन प्रस्तुत गर्दै ड्राफ्ट डोजर (सशस्त्र सेनामा सामेल हुनको लागि आधिकारिक आदेश पालना नगर्ने व्यक्ति) का लागि सजायमा कडाइ गर्ने र परिचालनको उमेर दुई वर्ष घटाएर २५ वर्ष पुर्याएको छ ।
Read full story at source (baahrakhari.com)