अर्थमन्त्रीलाई आरेनको प्रश्न- आफ्नै राजस्वबाट मुलुक चलाउने योजना छ?
setopati.com · Fri Jun 12 08:43:07 GMT 2026

विपक्ष श्रम संस्कृति पार्टीका सांसद आरेन राईले आफ्नै राजस्वबाट मुलुक चलाउने योजना हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभामा शुक्रबार बजेटमाथिको छलफलमा बोल्दै सांसद राईले आफ्नै राजस्वबाट देश चलाउने उपायको खोजी गर्न सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन्।
Read full story at source (setopati.com)