अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
nepalviews.com · Fri Aug 28 00:48:16 GMT 2026

एजेन्सी । अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानले बिहीबार बताएको छ ।
पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले गरिरहेका निरन्तर प्रयासहरूको हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराबीले बताए ।
Read full story at source (nepalviews.com)