बैंकिङ कसुरमा बर्दिबास नगरपालिका-९ का वडाध्यक्ष पक्राउ
nepalnews.com · Fri Jun 12 08:59:37 GMT 2026

जलेश्वर। प्रहरीले बर्दिबास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ।
महोत्तरी जिल्ला अदालतबाट फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत २२ वैशाख बिहीबार पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)