एमजी कम्युट सार्वजनिक, मूल्य ३५ लाख
baahrakhari.com · Fri Jun 26 11:23:33 GMT 2026

काठमाडौं । जेएसडब्लू एमजी मोटर इन्डिया र नेपालका आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रा. लि. (गोल्छा अर्गनाइजेसन)ले नेपालमा नयाँ विद्युतीय सवारी एमजी कम्युट ईभी सार्वजनिक गरेका छन् ।
कम्पनीले यसलाई ‘स्वर्णिम अवसर’को अवधारणासहित नेपाली बजारमा ल्याएको जनाएको छ । सुरुआती मूल्य ३४ लाख ९९ हजार निर्धारण गरिएको यो एकसय किलोवाट क्षमताको ठूलो कसओभर युटिलिटी भेहिकल परिवार, होटेल, रिसोर्ट, ट्राभल सेवा तथा कर्पोरेट फ्लीटका लागि उपयुक्त हुने कम्पनीको दावी छ ।
Read full story at source (baahrakhari.com)